दाङ, १५ बैशाख । दाङमा ट्र्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान ११ बजे ट्र्याक्टरले किच्दा लमही नगरपालिका ५ कोलहीका १९ वर्षीय विनेश चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । खोलामा बालुवा लोड गरी घर बनाउँदै गरेको ठाउँमा बालुवा पुर्याउने क्रममा रा १ त ३४७० नम्बरको ट्र्याक्टरले किचेर मजदुरी…