धादिङ, ८ बैशाख । जिल्लाको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन् । मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४, खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको बलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ कि २४ वर्षीया सरु…