दुईजना एउटै रुखमा झुण्डिएको अबस्थामा फेला

काठमाडौँ, २३ बैशाख । संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन । सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए…