डोटी, ४ बैशाख । डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा मृत्यु भएको हो । खुल्लेकबाट खाद्य सामग्री पु¥याएर दिपायल आउँदै गरेको से२त ३५४३ नंको उक्त ट्याक्टर…