वि.सं.२०७७ साल वैशाख १२ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल २४ तारिख । नेपाल संवत् ११४० । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा मन्दि आउनेछ भने लगानी गर्ने वातावरणमा टरेर जानेछ । तपाइको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय…