काठमाडौँ, १७ चैत । विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ । आवश्यक भन्दा बढी मात्रामा ग्यासमा उपभोक्ताको भीड भएपछि कम्पनीलाई बिक्री वितरण गर्न गाह्रो भएको छ । बिक्री वितरणलाई सहज गर्न नेपाल आयल निगमको निर्देशन अनुसार उद्योगीले आधा सिलिण्डर ग्यास बेच्न थालेको छ। उपभोक्ताको माग धेरै भएपछि क्षेत्रगत आधारमा ग्यास बिक्री वितरण सुरू…