मोरङ, १६ चैत । मोरङमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ वर्षीय जिवन वि.क.को आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । पोखरीमा डुबेर मृत अवस्थामा आफन्तहरुले देखेपछि प्रहरी खबर गरेका थिए । खबर प्राप्त भए सँगै इलाका प्रहरी कार्यालय…