कञ्चनपुर, २६ चैत । कञ्चनपुरबाट प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ । मङ्गलबार साँझ कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल३सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको हो। प्रहरीका अनुसार गाडीबाट प्वाइन्ट टुटु एलआर बन्दुक एक थान, त्यसमा लाग्ने गोली १४ थान र…