काठमाडौँ, २२ फागुन । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यले आफ्नो जीवनको अन्त्यमा चलचित्र ‘चोट’को लागि गाएको वहुचर्चित गीत ‘विरही माया अधुरो रह्यो विर्सनु कसरी, तड्पाई दिन्छ जलाई दिन्छ, याद आउँछ बेसरी’ का रचनाकार डा दीर्घसिंह बमलाई अबदेखि उनकै जीवनीमा आधारित पुस्तक ‘स्वास्थ्यका नक्षत्र डा.दीर्घसिंह बम’ मा पढ्न पाइने भएको छ । सुदुर पश्चिमको डोटी जिल्लाको जमरसल्ली,…