लागूऔषधसहित एक युवती पक्राउ

काभ्रे, १९ फागुन । अवैध लागूऔषधसहितपनौती नगरपालिका–६ पनौती बजारबाट एक युवतीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले रौतहट गुजरा नगरपालिका–२ महिरा घर भई हाल पनौती बजारमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमिल्सिनालाई अवैध लागूऔषधसहित  पक्राउ गरेको  हो । प्रहरीका अनुसार उनको कोठामा खोजतलासी गर्दा लुकाइछिपाई राखेको लागूऔषध नाइट्रोभेट २ सय…