ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

भक्तपुर, १२ चैत । भक्तपुर सूर्यविनायक नगरपालिका –८ जगाती नजिकै अरनिको राजमार्गमा तेल सकिएर रोकी राखेको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकलाई सूर्यविनायकबाट साँगा जाँदै गरेको बा ९० प ४०४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक घर भएका २८ वर्षीय उत्तर बहादुर…