दाङ, २१ माघ । दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार राति घोराही उपमहानगरपालिका-३ सगरमाथा सिमेन्ट प्रालीको कम्पाउण्ड भित्र सोही कम्पनीको रा १ ख १७१० नम्बरको टिपरले ठक्कर दिँदा भारतीय नागरिक ५० वर्षीय बङकिङ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारको…