सूर्यविनायक नगरपालिका कटुन्जेमा सेवाग्राहीमैत्री, अत्याधुनिक भवन निर्माण गर्दै

भक्तपुर,१६ माघ । सूर्यविनायक नगरपालिकाले कटुन्जेमा अत्याधुनिक सेवाग्राहीमैत्री प्रशासनिक आफ्नै भवन निर्माण गर्ने भएको छ । आज एक समारोहका बीच मेयर बासुदेव थापाले कटुन्जेमा भवनको शिलान्यास गर्नुभयो । सो भवनको शिलान्यास गर्दै नगरपालिकाको अब बन्ने आफ्नै भवन सेवाग्राहीमैत्री बन्ने जानकारी गराउनु भयो । उहाँले नगरपालिकालाई व्यवस्थित बनाउन पहिले आफ्नै भवन बनाउनु पर्ने भएकाले आफू निर्वाचित…