बालिका बलात्कार आरोपमा ६९ वर्षीय वृद्ध पक्राउ

रुकुम, १३ पौष ।  रुकुम पश्चिमबाट १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक वृद्वलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-९ झुलाका ६९ वर्षीय जसे दमाईले छिमकीकै १४ वर्षीया छोरीलाई आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीको आधारमा पक्राउब्ग्रेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दमाइको गोठ नजिकै…