काडमाडौँ, २८ मंसिर । २०७६ सालको ‘बेबिलोन स्रस्टा सम्मान’ भक्तपुरका चर्चित युवा सम्पदा संरक्षणवीद् एवम् शिक्षासेवी रवीन्द्र पुरीलाई प्रदान गरिएको छ । बेबिलोन नेशनल स्कुल शान्तिनगर, मिनभवनद्वारा स्थापित नगद १५ हजार ५५५ राशीसहितको सो सम्मान प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार आयोजित विद्यालयको २४ औं अभिभावक दिवस समारोहमा संरक्षणवीद् पुरीलाई प्रदान गरिएको हो । संघीय संसदका उपसभामुख…