पाल्पामा भारी वर्षा, जनजीवन प्रभावित

पाल्पा, १८ पौष । आज बिहान देखी अविरल रुपमा परिरहेको पानीका कारण पाल्पामा जनजजीवन कष्टकर बनेको छ । अत्याधिक चिसो कारण बजार क्षेत्र समेत सुनसान बन्न पुगको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । बिहीबार, शुक्रबार र शनिबार दिउँसो तथा राति देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने…