चरेश नियन्त्रणमा लिने प्रहरीलाई पुरस्कारसहित सम्मान प्रदान

काठमाडौँ, १० मंसिर । बर्दियाको गुलरिया नगरपालिका वडा नं ८ पर्ने भन्सार रोडबाट ५८ केजी चरेश नियन्त्रणमा लिने प्रहरीलाई पुरस्कारसहित सम्मान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले गस्ति टोलिको नेतृत्व गर्ने प्रसनि सुनिल बस्याललाई रू १० हजार नगदसहित कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा  गरेको हो त्यस्तै टोलिमा संलग्न प्रहरी हवल्दार नन्द किशोर बर्मालाई…