बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु, १७ घाइते

धादिङ, ८ मंसिर । धादिङमा बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । शनिबार राति गल्छी गाउँपालिकाण्-६ बैरेनी बजारमा बा २ ख ६२६८ नम्बरको बस नियन्त्रण गुमाएर पल्टिँदा नुवाकोटकी १२ वर्षीया डोल्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ४ जना सामान्य उपचार पश्चात घर…