बैतडी, ६ मंसिर । बैतडीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार गोकुलेश्वर-गन्ना सडकखण्डको पंसेरामा म २ प २८२० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी डिलाशैनी गाउँपालिका-३ पंसेराका ६० वर्षीया तुलसी खत्रीलाई ठक्कर दिँदा घाइते भएकी उनको नेपालगञ्ज लैजाने क्रममा शनिबार बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक फरार…