जलेर एक महिलाको मृत्यु र एक घाइते

सर्लाही, १० पौष । चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवी साहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालेको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक…