त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे, दक्षिणतर्फको २ महिनाभित्रै सञ्चालनमा

काठमाडौँ, २८ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ । दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट…