करियरमा ‘दोस्रो अटोमेशन एण्ड रोबोटिक्स प्रर्दशनी’ सम्पन्न

काठमाडौँ, ६ पौष । पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीले आफुले अटोमेशन र रोबोटिक्स कक्षामा सिकेका विषयलाई व्यवहारिक रुपमै प्रयोगात्मक सामग्री बनाई प्रर्दशनी मार्फत अभिभावकहरुलाई देखाएका छन् । विद्यालयको कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले बनाएका विज्ञानसम्वन्धी आविश्कार र नयाँ सामग्रीहरु अभिभावकहरुले चासोपुर्वक हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए ।   कक्षा ९ का…