काभ्रे, २६ कार्तिक । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा यात्रुवाहक बस दुर्घटना भएको हो । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २, बेलामा दुर्घना हुँदा करिव ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बस सडकबाट करिव १५० मिटर तल खसेको हो । घाइतेहरुलाइ…