भक्तपुर, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा नेकपाको चुनाव चिन्ह सूर्यमय भई अघि बढेको बताउँदै घाम लागेको सूर्यलाई अन्य कुनै हत्केला जस्ता पार्टीले छेक्न नसक्ने ठोकुवा गर्नुभएको छ । भक्तपुर क्षेत्र नं १ कमा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवी प्रसाद ढकाल को निर्वाचन आयोगमा…