तनहु, २० कार्तिक । सबै उपाय लगाउँदा पनि संकट नटरे मानिस भन्छन्– ‘भगवान सम्झनुस् ।’ तनहुँको भानुनगरका बासिन्दाले सोमबार त्यसै गरे । ठूलो संख्यामा भेला भएर उनीहरुले कालीकादेवी र भीमसेन थुम्की मन्दिरमा पूजाआजा गरे । चितुवाको आक्रमणबाट जोगिन दर्जन बोकाको बलि दिए । देवी रिसाएर चितुवा आतंक बढेको आशंकामा भानुका चारवटा वडाका बासिन्दाले कालीकादेवी मन्दिरमा…