नेपाल एयरलाइन्सले नारिता र ग्वाङझाउमा पनि उडान थाल्ने

काठमाडौँ, ३० मंसिर । नेपाल एयरलाइन्सले आगामी मार्च पहिलो र दोस्रो साताबाट जापान र चीन गरी थप दुई गन्तव्यमा उडान सुरु गर्ने भएको छ । निगमका अनुसा जापानको नारितामा मार्चको पहिलो साता र चीनको ग्वाङ्झाउमा मार्च दोस्रो साताबाट उडान प्रारम्भ हुने छ । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्न लागिएको निगमले…