कागतीको मूल्य घट्यो

काठमाडौँ, ६ भदौ । बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कागतीको मूल्य घटेको हो । बिहीबार कागती प्रतिकिलो थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ७० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै, आज भने कागती प्रतिकिलो थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १…