दुर्घटनामा परेर दैनिक ७ सय बिरामी जान्छन् ट्रमा सेन्टरमा

काठमाडौँ, १ कार्तिक । राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक सात सयदेखि एक हजारको सङ्ख्यामा बिरामी आउने गर्छन् । तीमध्ये ७४ प्रतिशत ट्रमा र बाँकी २६ प्रतिशत सामान्य बिरामी आउने गरेका छन् । ट्रमा सेन्टरमा आउने बिरामीको सङ्ख्या पनि दुर्घटनाले निर्भर गर्छ । दैनिक ५१८ देखि ७४० जना दुर्घटनामा परेर उपचारका लागि त्यहाँ आउँछन् । अस्पतालका निर्देशक…