मन्त्री पोखरेलले भने–व्यवसायीसँग कुनै वैरभाव छैन, म यस क्षेत्रको सुधारको पक्षमा काम गरिरहन्छु

  काठमाडौ७ असोज । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन । मंगलबार काठमाडौँमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २७ औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री पोखरेलले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गर्दै उनले भने, ‘स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान…