काठमाडौँ, ५ असोज । धनुषा र महोत्तरीमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो धनुषाको पोर्ताहा र सिरहाको बन्दिपुरस्थित कमला नदीमा आमासँगै स्नान गर्न गएकी सिरहाको मिर्चैया नगरपालिका–६ बस्ने संजीव साहकी ९ वर्षकी छोरी प्रकृति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस्तै, महोत्तरीको बर्दिबास नगरपालिकामा माछा पोखरीको सुरक्षार्थ खटिएकी एक…