भक्तपुर ५ असोज । नारीको साथी, साथीको माया १०१ महिला समुहबाट आज भक्तपुर अस्पतालको बिरामीलाई आर्थिक सहयोग गरेको छ। बर्ष ६९ कि हिरामाया विश्वकर्मालाई २५ हजार रुपैया र कृपा कोजुलाई १० हजार रुपैया सहयोग गरेको आयोजक रिता प्रजापतिले जानकारी गर्नु भयो । कार्यक्रममा भक्तपुर अस्पताल बिकास समितिका अध्यक्षले भक्तपुर अस्पतालले स्वच्छ शान्त वातावरणमा विरामिलाई सेवा…