एक थान पेस्तोल र छ थान गोलीसहित एक जना पक्राउ

भक्तपुर, २४ भदौ । भक्तपुरबाट पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर–९ भातेढुकुरबाट पेस्तोल र गोलीसहित बाराको फेटा गाउँपालिका–३ बस्ने ४१ बर्सिय शम्भु प्रसाद शाह कानुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहलाई शंकास्पद रुपमा बाटोमा हिडिरहेको आधारमा झोला तथा शरिर खानतलासी…