एक बृद्धको धारिलो हतियार घाँटीमा प्रयोग गरी हत्या

धनुषा, २३ भदौ । धनुषामा एक व्यक्तिको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । सदरमुकाम जनकपुरमा अन्दाजी ६० वर्षीय रामवरण शर्माको धारिलो हतियार घाँटीमा प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । मृतक शर्मा आईतबार साँझ ८ बजेको समयमा तारापट्टी बजारबाट तरकारी किनेर घर फर्किदै गर्दा ठेरा कचुरी सड़क खण्डको पेट्रोल पम्प नजिकै मोटरसाइकलमा…