काठमाडौँ, ११ भदौ । आज काठमाडौँ लगायत देशभरी पानी कम पर्दा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको समयमा वर्षा हुने प्रणाली नेपालबाट दक्षिणतर्फ रहेकाले कम पानी परेको र बादल पनि कम लागेकाले गर्मी बढेको महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले तत्काल नै ठूलो पानी पर्ने कुनै प्रणाली नदेखिए पनि पहाडी भेगका…