चितवन, १० भदौ । चितवनमा बम बिस्फोट भएको छ । सोमबार दिउँसो १ बजेतिर राप्ति नगरपालिका स्थित वडा नम्बर ६ मा पर्ने पंफा खोलामा बम बिस्फोट हुदा १ जना घाईते भएका छन् । स्थानीय राजन शिल्वालले शंकास्पद बस्तु देखे पछि के रहेछ भनेर हेर्ने क्रममा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।…