वर्दिया, ४ भदौ । वर्दियामा अवैध रुपमा चन्दा उठाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार गुलरिया नगरपालिका-५ मतङगा चोकबाट अवैध रुपमा चन्दा उठाई रहेको अवस्थामा ठाकुरबाबा नगरपालिका-३ का ३३ वर्षीय दिल बहादुर कठायत र बढैयाताल गाउँपालिका=४ का ३६ वर्षीय बिसोम्बर थारु पक्राउ परेका हुन् । उनीहरुको साथबाट काटेको चन्दा रसिदको ठेली १…