नवलपरासी, २६ असोज । पूर्वी नवलपरासीमा नगदसहित १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट भैसाखोरीबाट इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, २५ वर्षीय देव…