आज जनैपूर्णिमा तथा रक्षा बन्धन : यस्ताे छ जनै लगाउनुकाे शास्त्रीय एव‌ं वैज्ञानिक महत्व

काठमाडौँ, ३० साउन । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ । यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । नेवार…