काठमाडौँ, १२ भदौ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सुदूरपश्चिममा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आइतबार सुदूरपश्चिमका सबै सरकारी कार्यालय बिदा हुने जनाएको छ । सूचना