डडेल्धुरा, २४ जेठ । सुदूरपश्चिमका ७ पहाडी जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बिहिबार साँझ आएको भीषण हावाहरीको कारण रुख तथा पोल ढले पछि बिजुली अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका नागरिक समस्यामा परेका छन् । अहिले पहाडी जिल्लामा वितरण गरिएका सबै प्रसारण लाइन बन्द भएको विद्युत…