चितवन, २८ साउन । साप्ताहिक सञ्जाल चितवन पत्रकार सूर्य बराल माथि भरतपुरमा दिनदहाडै आक्रमण गर्नेलाई कडा कार्वाही गर्न माग गरेको छ । साप्ताहिक सञ्जाल चितवनका उपाध्यक्ष समेत रहेका पत्रकार बराललाई भरतपुर महानगरपालिका ३ नारायणी दोभानमा रहेको आफ्नै घर नजिकको बारीमा आक्रमणकारी आएर सुर्य बराल भनेको तपाई नै हैन भन्दै एक्कासी हेल्मेट र बेल्चा प्रयोग गरि…