विद्यार्थीको स्वास्थ्य जाँच गर्न डिआइजि र एसएसपि नै पुलिस स्कुलमा

काठमाडौँ, १८ साउन । पुलिस स्कुलमा पढ्ने शौभाग्य पाएका साना विद्यार्थीको स्वास्थ्य जाँच गर्न नेपाल प्रहरी अस्पताल महाराजगञ्जका उच्च ओहोदाका प्रहरी अधिकारी नै पुगेपछि शुक्रबार नेपाल पुलिस स्कुल सामाखुसीका विद्यार्थी दंग देखिन्थे । नेपाल प्रहरीको कल्याणकारी कोषबाट सो विद्यालय सञ्चालित छ । नेपाल प्रहरीले अघि सारेको ‘समुदाय—प्रहरी साझेदारी कार्यक्रम’ मार्फत नेपाल प्रहरी अस्पताल महाराजगंज र…