काठमाडौँ, १६ जेठ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताएका छन । प्रवक्ता गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा डेढ रुपैयाँका दरले बढेको हो । बढेको मूल्यअनुसार पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल, मट्टितेल…