आजको राशिफल

काठमाडौँ, २२ साउन । आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल ।  मेष : दिन राम्रो छ। आज गरेको काम सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। स्वदेशमा रोजगारीको विकल्प देखिने छ। परिवारको साथमा रमाइलो हुनेछ। वृष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। दाजुभाइसँग सहकार्य गरेमा सामान्य नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा…