पहाडी भूभागमा मौसम बदली हुने

काठमाडौँ, ६ वैशाख । सामान्यतया मनसुन अघिको अवस्थामा बिहान सफा भएको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै एकैछिनमा बदली हुँदै गर्ने मौसमविद्ले अनुमान गरेका छन् । अरु ठाउँको मौसम भने सफा हुनेछ । यस्तै स्थानीय वायुको प्रभावले कतै नजिकै…