काठमाडौँ, ३ वैशाख । देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको सूचनामा बिहिबारसम्म यो क्रम जारी रहने छ । पश्चिमी भूभागका केही स्थान…