काठमाडौं, ९ चैत । विभिन्न जिल्लाबाट बनेपामा आई जीवकोपार्जन गर्दै आएका विपन्न श्रमिक परिवारका ५० जना वालवालिकालाई नीजि विद्यालयमा पढ्नका लागि शुल्क तिरीदिने पेप्सीकोला टाउनप्लानिंग निवासी समाजसेवी तथा शिक्षासेवी तेज नारायण श्रेष्ठलाई शुक्रबार बनेपामा सम्मान गरियो । एभरेष्ट फाउण्डेशन नेपाल तथा पेप्सीकोला टाउन प्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष श्रेष्ठलाई बनेपास्थित शालोम एकेडेमी प्रि—स्कुलको…