आफैंले बोकेको राइफल पड्किएर एक सेनाको मृत्यु

धनकुटा, १९ फागुन । धनकुटामा आफैंले बोकेको राइफल पड्किएर एक नेपाली सेनाको मृत्यु भएको छ । शनिबार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा गोली लागेर बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका जोशीको उपचारका क्रममा मृत्यु भएको…