आज ‘श्री स्वस्थानी व्रत कथा’ समापन

काठमाडौं, ७ फागुन । पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको ‘श्री स्वस्थानी व्रत कथा’ आज समापन  हुँदैछ । हिन्दु धर्मग्रन्थि अनुसार हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। समापनका अवसरमा आज काठमाडौंको साँखुस्थित शालिनदीमा विहानैदेखि भक्तजन तथा व्रतालुहरूले विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत…