खोई लैङ्गिक समानता ? कहाँ जाँउ न्याय माग्न ?

काठमाडौँ, २४ माघ । वीरेन्द्र चम्लागाई । लामो राजनीतिक आन्दोलन पश्चात नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भयो, हजारौं नेपालीले साहदत प्राप्त गर्नु पर्यो कि आफ्नो हक र अधिकारलाई स्थापित गर्न । नेपालको इतिहासमा भएको जुनसुकै आन्दोलनमा पुरुषमात्र नभई महिलाको पनि उत्तीकै सहभागिता तथा नेतृत्व रहेको पाइन्छ । हजारौं चेली, आमा, बुहारीको मृत्युमात्र भएन हजारौंको सिंन्दुर पुछियो, अपाङ्ग…